Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बराहक्षेत्र १ न. वार्डमा एमालेले पुरै प्यानल सहित बिजय

2022 May 16 2:49 PM 23

विज्ञापन

Birat Cancer Hospital
बराहक्षेत्र १ न. वार्डमा एमालेले पुरै प्यानल सहित बिजय
सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वार्ड न.१ मा एमालेका तर्फबाट उम्मेदवार बनेका किशन थापा280657062_10224696056261949_8445487643339581447_n मगरको पुरै प्यानल बिजय भएको छ । लामो समय देखि लालकिल्लाको रुपमा हेरिएको यो साबिक बराहक्षेत्र वार्ड न.१ लाई गत बर्ष आन्तरिक किचलोका कारण नेपाली काग्रेसले जित हासिल पारेको थियो तर नेकपा एमालेले सही ब्यक्ति र समुह छनौट गरेको हुनाले सबै वार्डबासीहरुले मत दिएर बडा अध्यक्षमा किसन थापा मगर सहित खुल्ला सदस्य तर्फ बिशाल भटटराई र दिपक राई यसै गरी खुल्ला महिला सदस्य तर्फ अमिना राई र दलित महिला सदस्य तर्फ दिलमाया नेपालीको पुरै प्यानल नै बिजय हासिल गरेको एमाले पाटीका १ न. चुनाब प्रचार संयोजक चन्द्रमणी कटटेलले बताएका छन् । यस बार्ड भित्र बगुवा, खारखोला, कटहरे, सुर्यकुण्ड, चतरा बसपार्क, बराहक्षेत्रधाम, भलाएटार, चाबाचा लगायत पहाडी गा्रमिण बस्ती टोल रहेको छ । कुल मत मध्ये ३ हजार ८० मत खसेको थियो । निर्बाचित थापा मगरले १ हजार २ सय ३८ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका निबर्तमान अध्यक्ष सुरेश श्रेष्ठले १ हजार २० मत प्राप्त गरेका छन् । ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?