काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एबम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माले तुरुन्त राजीनामा दिनु पर्ने बताएका छन् । राज्यको बार्षिक बजेट बनाउदा कसैको निजि प्रयोजनको लागि फाईदा हुने बजेट कसैको घरको बजेट बनाएको होइन् तसर्थ ३ करोड नेपाली जनता माथि गरिएको खेलवाड हो । गैर जिम्मेबारी हो । तसर्थ युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तो अर्थमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने प्रचार बिभागका उपप्रमुख रिजालले बताएका छन् । रिजालले आफनो स्टाटसमा लेखेका छन्, ‘युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तै अहिले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई मन्त्रालयमै राखेर करका दर निर्धारण गरेको घटनामा कुनै पनि हालतमा उन्मुक्ति दिनै मिल््दैन । राज्यमाथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गनुर्् पर्ने बताएका छन् । सडक तातिने बेला भैसक्यो । आफनो नैतिकता देखाउन पनि शर्माले आफैले राजीनामा दिदां राम्रो ह्ुने अर्थबिज्ञहरुले बताएका छन् ।
३ करोड नेपालीलाई अर्थमन्त्रिले खेलवाड गरे, शर्मालाई बर्खास्त गर्नुपर्ने
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
