Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश नं. १ सरकारले गरेका बिभिन्न नितिगत भष्ट्र्राचार

2022 Jul 6 11:58 AM 23

विज्ञापन

Birat Cancer Hospital
प्रदेश नं. १ सरकारले गरेका बिभिन्न नितिगत भष्ट्र्राचार

विराटनगर । आफु अनुकुल हुने गरी प्रदेश नंं. १ का मुख्य मन्त्रि राजेन्द्रकुमार राईले ६ वटा बिषयमा नितिगत भष्ट्र्रचारबाट जोगिन प्रदेश स्तरीय मन्त्रिपरिषद्को बैठकबाट निणर्य गरेका छन् । प्रदेश राजधानी बिराटनगर स्थित मुख्यमन्त्रिको कार्यालयमा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको जानकारी सबै मिडियालाई इमेल मार्फत जानकारी गराएको हो । आफु सवार हुने आफना नातागोताका मान्छेलाई बिभिन्न स्थानमा घुम्न पठाउने र श्रीमतिलाई कार्यालय सम्म पुराउने ल्याउने जस्ता काममा प्रयोग गरिने मन्त्रालयका सवारी साधनले कुनै घटना घटेर कसैको मृत्य भएमा त्यो लाग्ने सबै खर्च प्रदेश सरकारले प्रदान गर्ने निणर्य गरी झन थप भष्ट्र्राचार गर्न नितिगत नै निणर्य गरेको हो । त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन(दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था समेत निणर्य गरेर आफना मान्छे भर्ति केन्द्र बनाउने र चुनाबमा आफनो भोट पकेट क्षेत्र बनाउने सोचको निणर्य भएको देखिन्छ । सो फलफुल तथा तरकारी बजारमा कोही पनि जादैनन् जाने वाताबरण समेत बनाएनन् अनि लगभग रु.२७ करोडमा बनेको भवनहरुको अबस्था बिग्रेको छ तर करारका कर्मचारीहरु नियुतmी गरेर नातागोताका मान्छेहरु पालिएका छन् । यस्ता नितिगत रुपमै निणर्य गरेर प्रदेशका जनतालाई दुःख दिने र अनि मन्त्रिले करौडौ कमाउने सोच राख्ने खालका गतिबिधि देखिन थालेका हुनाले अब आउने प्रदेश चुनाबमा ती मन्त्रिहरुको क्षेत्रमा नागरिकहरुले खबरदारी गर्ने र स्रोत बिना कमाएको कालोधनलाई भष्ट्र्राचारी हो भनेर देखाउन लागि पर्ने एक स्वतन्त्र नागरिकले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?