Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

2022 Aug 1 4:54 PM 26

विज्ञापन

Birat Cancer Hospital
५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

नारायण कुमार राई, धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ५१ सदस्यीय अखिल नेपाल महिला295855139_1746677985677744_5666800325541221964_n युवा संघ १ नम्बर प्रदेश समिति गठन गरेको छ । संघको धनकुटामा भएको प्रथम प्रदेश भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर समिति गठन गरेको हो । प्रदेशका संयोजक मेनुका काफ्लेको अध्यक्षतामा शनिबार र आइतबार धनकुटामा सम्पन्न भेलापछि पत्रकार सम्मेलन आयोजना गरी नयाँ समितिका बिषयमा जानकारी दिएको छ । संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनुभएको छ । भेलाले मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको छ । भेलामा एमालेमा आवद्ध प्रदेश १ भरिका महिला तथा धनकुका महिला सभासद्,स्थानिय निकायका नि।वर्तमान तथा वर्तमान उपाध्यक्ष महिलाहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?