Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

2022 Aug 8 1:13 PM 15

विज्ञापन

Birat Cancer Hospital
चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कुल बिराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” मैत्री पुर्ण खेल सम्पन्न भएको छ । नेपाल रोलर स्केट्स संघ मोरङको आयोजनामा साथै हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता बिराटनगरमा भएको हो । विराटनगर-५ स्थित हेरिटेज ईन्टरनेशल स्कुलको प्राङगणमा गत शनिबार भएको स्क्याटिङ प्रतियोगितामा नेपाल र भारतका गरी ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भारतको तामिललाडु, हरियाना, पन्जाव, गुजरात , दिल्ली यता काठमान्डौ विराटनगरका समेत विद्यार्थीहरुको प्रतियागितामा सहभागिता रहेको हेरिटेच ईन्टरनेशनल स्कुलका चियर पर्सन अरुण कुमार राठीले बताए । यस्ता खालका मैत्रिपुर्ण खेलहरुले नेपाल र भारतका विद्यार्थीहरु विचको आपसी सदभाव भाइचारा कायम हुने राठीले बताएका छन् । हेरिटज इन्टरनेशनल स्कुलकी डाईरेक्टर भर्निका राठीले भबिश्यमा बालबच्चाहरुलाई पढाई मात्रै हैन पढाईका अतिरिक्त क्रियाकलापमा बढी सक्रिय सहभागिता जनाउनु पर्छ । जसले गर्दा बालबच्चाहरुको बौद्धिक क्षमतामा पनि ठुलो मदत पुग्ने राठीले बताईन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो