Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङ ४ बाट एमालेका बिनोद ढकाल एकल सर्वसम्मत सिफारिस

2022 Sep 4 2:42 PM 22

विज्ञापन

Birat Cancer Hospital
मोरङ ४ बाट एमालेका बिनोद ढकाल एकल सर्वसम्मत सिफारिस

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम एकल सर्वसम्मत सिफारिस भएको छ । आज मोरगंको झोराहाडमा बसेको निर्बाचन क्षेत्रीय समितीले ढकालको नाम एकल सर्बसम्मत गरेको हो । बिभिन्न जातजातिहरुको बसोबास रहेको यस निर्बाचन क्षेत्रमा ढकालले बिगतमा बिकास र जनताको आबश्यकताका काम गरेका हुनाले पनि अरु सबैले नेता ढकाललाई नै सघाउने र जिताउने बाचा पुरा गर्ने अटोठ गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३८ वर्षदेखि राजनीतिमा सक्रिय हुन । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष ढकाल एमाले मोरङको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष भएका थिए । यसपटक मोरङ क्षेत्र नम्बर ४ बाट ढकालको जित निश्चित भएको एमाले कार्यकर्ताहरु बताउँछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?