Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेमा जनताको प्रबेशको लहर, पुर्ब सुरुक्षा प्रहरी प्रमुख समेत प्रबेश

2022 Sep 22 2:12 PM 20

विज्ञापन

Birat Cancer Hospital
एमालेमा जनताको प्रबेशको लहर, पुर्ब सुरुक्षा प्रहरी प्रमुख समेत प्रबेश

काठमाडौ । पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेपालको सबै भन्दा ठुलो पाटी नेकपा एमाले प्रवेश गरेका छन्। एमाले केन्द्रिय पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले खनाललाई स्वागत गरेका छन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रम बीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूको उपस्थिति थियो । आफू एमालेमा प्रवेश गर्न पाउँदा खुशी भएको पूर्व आइजिपी खनालले बताएका छन् । आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने राष्ट्र्र नेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर भएको खनालले बताएका छन् । खनाल सँगै बिहीबार विवेकशील साझा पार्टीका संस्थापक सदस्य अब्दुस मियाँ, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरी लगायत एमालेमा प्रवेश गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?