Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चर्चित कलाकारले तताए मोरङ क्षेत्र नम्बर ४ को चुनावी माहोलले सुर्यमा मतदान

2022 Nov 9 2:27 PM 23

विज्ञापन

Birat Cancer Hospital
चर्चित कलाकारले तताए मोरङ क्षेत्र नम्बर ४ को चुनावी माहोलले सुर्यमा मतदान

विराटनगर । पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलह? अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । कलाकारले नै चुनावी माहोल तताएका छन् । मोरङ–४ मा नेकपा (एमाले) को चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक img_7783-2तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समीक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चोक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ । चोकमा पुगेर कलाकारह?ले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारह?ले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् । टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चोक र टोलह?मा गरी दर्जनांै ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए । देश बनाउनका लागि एमालेसँग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन कलाकारह? स्वतस्पूmर्त अभियानमा जुटेको राईको भनाइ छ । टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभा सदस्यका उम्मेदवार विनोद ढकाल र प्रदेशसभाका उम्मेदवार जयप्रकाश चौधरी र जीवन घिमिरे त्यहीं पुगेर मत मागिरहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?