Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

2022 Nov 18 8:34 AM 13

विज्ञापन

Birat Cancer Hospital
भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर, मंसिर ।मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनै पनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले मध्यराती देखि खुल्लाप्रचार प्रसार नहुने भएकाले यस वीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो,‘ photo-2 खुल्लाप्रचार प्रसार बन्दहुँदैछ । मतदातालाई प्रलोभन देखाउने, प्रभावमापार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनै पनि प्रभलोन मा नपर्न आग्रह गर्दछु ।’ क्षेत्र नं. ४ (ख) काउम्मेदवार घिमिरेले निर्वाचनआयोगले निर्धारण गरेको समय अवधि भित्रमाआफुले निर्वाचन क्षेत्रका मतदाता सँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताउनुभयो । मंसिर ४ गतेको निर्वाचनका लागि मतदाताहरु म्तदा नगर्न उत्साहितभएर बसेको उहाँले बताउनुभयो । मतदाताको उत्साह हेर्दा करिव ७० प्रतिशतमतआफ्नो पक्षमाआउने देखिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ प्रचार प्रसारको अवधिमामतदाताको अत्यन्तै मायापाएँ ।’ photo-4कुनैपनिमतदाताले ५ वर्ष भित्रमाकामगरिनस् भनेनन्, अवसर पाउँदागर्न सक्ने भनेको तपाईमात्रै देख्यौं भनेर मलाई थपउर्जा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ३७महिना सरकारमाहुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरु अत्यन्तै उत्साहितभएको पाएँ ।’ चुनावप्रचार अवधिमाजुनसुकै उमेर समूहकाव्यक्तिहरुले पनिउत्तिकै माया गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ घरदैलोमापुग्दाबालबालिका, यूवा, जेष्ठ नागरिक सवैले हार्दिकताका साथमायागर्नुभयो, आर्शिवाददिनुभयो ।’ हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साहथपेको घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ मतदाताको मायासँगै आगामीदिनमागर्नुपर्ने कामको लागि सुझावपनिपाएको छु, मतदाताको सुझावअनुसार म अघि बढ्नेछु ।’ उहाँहरुसँग नियमित भेटघाट, सुझाव, सुख दुःखमा सँधै, सँगै रहने प्रतिबद्धता पनिव्यक्तगर्दछु उहाँले भन्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो