Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट नर्सिगहोममा समय नपुगि जन्मेका बच्चाहरुको अभिभावकहरुलाई सचेतना कार्यक्रम

2022 Nov 18 9:46 AM 4

विज्ञापन

Biratkhavar
बिराट नर्सिगहोममा समय नपुगि जन्मेका बच्चाहरुको अभिभावकहरुलाई सचेतना कार्यक्रम

बिनोद बिष्ट, बिराटनगर । बिराट नर्सिगंहोमले समय नपुगी जन्मेका बच्चाहरुको लागि एक दिने निःशुल्क शिबिर र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफनै सभाहलमा आफनै अस्पतालमा साथै अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम समेत गरेको छ ।315243908_1158666784775729_7233860116040770777_n कार्यक्रमलाई उदघाटन गर्दे बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय नै नपुगी बच्चा जन्मनु आफैमा रिक्स हो तर प्रकृतिले ती बच्चाहरुलाई पनि यो संसार देख्न र केही गर्नकै लागि जन्म दिएको हो तर शारिरीक परिपक्क नहुदा राम्रो स्वास्थ्य उपचार भएन भने बच्चाको मृत्य हुने जोखिम हुन्छ तसर्थ साबधानि साथ सघन उपचारमा राखेर बचाउन सकिने उपकरण र बिषेशज्ञ डाक्टरबाट सम्भव छ । तेस्ता बच्चाहरु बचाउन सके तीनले नै बढी राज्यको सेवा गर्ने र तिखो दिमाग हुने देखिएको छ । हामी संघ उपकरण छ । डाक्टरहरु छन् । धेरै बच्चाहरु तौल कम भई जन्मेर बाँचेका छन् । यो हलमा देखि हाल्नु भयो सबै बिराट नर्सिगंहोममा नै जन्मेर अहिले आमाबुवाहरु सगै देखेको छु । म खुशी लाग्छ । अभिभावकहरु पनि खुशी हुनु हुन्छ ।315524336_514026444000257_3026935354112141595_n २८ देखि ३७ हप्ता बिच २ केजी भन्दा कम तौलमा बच्चा जन्मनुलाई प्रिम्याच्युर अबस्थामा जन्मनु हो । जन्मे पछि उच्च स्तरीय बाल सघन कक्ष चाहिन्छ । पुर्बाञ्चलमै सबै भन्दा प्रबिधियुक्त लेभल–क्ष्ख् नबजात शिशु सघन कक्ष बिराट नर्सिगं होममा मात्रै उपलब्ध छ । मासिक ८ देखि १० जना यस्तो केश भएको बच्चाहरु बिराट नर्सिगं होममा मात्रै जन्मछन् । अन्य अस्पतालमा जन्मेर पनि यही नर्सिगं होममा आउछन् । तिम्लहा बच्चा त्यो पनि कम तौल र समय भन्दा अगाडि जन्मे बच्चाहरुको राम्रो उपचार यही सघन कक्षमै भईरहेको छ । केही दिनमा वार्डमा सारिन्छ । स्वास्थ्य राम्रो छ । केही दिन अगाडि पनि तीन जना बच्चा जन्मेर अहिले घर जानु भएको छ । यस्ता बच्चाहरुमा आईपियो (अन्धोपना) बढी हुने जोखिम पनि छ । 316210342_691928822329073_4931077960735165022_nतसर्थ नियमित यस्ता जनचेतना कार्यक्रम गर्न सकिए बच्चाको हेरचाह र अभिभावकहरुले समेत जानकार हुन्छन् । हामीमा १ नम्बर र २ नम्बर प्रदेश साथै भारतका बिभिन्न स्थानबाट यस्ता बच्चाहरु उपचार गर्न आई राम्रो भई घर फर्किएका थुप्रै केशहरु भएको बाल बिषेशज्ञ डा. दिपराज उपाध्याय अधिकारी बताउछन् । बिराटनर्सिगं होमले बिराट आंखा अस्पताल संगको सहकार्यमा कसरी कम समय अगाडि जन्म भएका बच्चाहरुमा हुने अन्धोपनबाट जोगाउन सकिने सचेतना चलाएको छ । ६सय बच्चाहरु मध्ये १ सय ४० जनामा यस्तो अन्धोपन हुने गरेको तथ्यागंले देखाएका आंखा अस्पतालका डां ललित अग्रवालले बताए । कार्यक्रममा नसिंगहोमका डाइरेक्टर डा. शुसिल तपरिया, प्रशासन प्रमुख पदम बिनाडी लगायतले बोल्नु भएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु