बिनोद बिष्ट, सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा बहालबाला सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्की पछाडि परेका छन् । कार्कीलाई एमालेका जगदीशप्रसाद कुसियैतले ६ सय १९ मतले पछि पारेका हुन्। कुसियैतले ५ हजार ५ सय ६८ मत ल्याएका छन् भने कार्कीले ४ हजार ९ सय ४९ मत पाएका छन् । कार्र्की भोजपुरबाट सुनसरी क्षेत्र नम्बर ४ मा झरेर २०७४ सालमा प्रतिनिधिसभा चुनाव लड्दै जनतालाई झुकाउदै बिगत बर्षहरुमा विजयी भएका थिए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ ७ सय ५९ मत साथ तेस्रो स्थानमा छन् ।
एमालेका कुसियैतको अग्रता कायमै, सञ्चारमन्त्रि कार्की पछाडि
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
