Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

2022 Dec 3 6:14 PM 41

विज्ञापन

Birat Cancer Hospital
एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

डम्बर कुमार न्यौपाने, बिराटनगर । सहयोग बिहीन मानबलाई आश्रममा राख्नको लागि एक गैह्सरकारी संस्था(एनजिओ)ले बिराटनगरमा रकम कलेक्सनका लागि भब्य कन्सट्  गरेको छ । अपारदर्शी र सुशासन बिहीन भैरहेको गैहसरकारी संस्था (एनजिओ) आफैमा बदनाम भै रहेको बेला चर्चित ब्याण्ड नेपथ्यले सो कन्सट्टको आयोजना गरी सम्पन्न गरेको हो । सो एनजिओले बिराटनगरको मुटुमा भब्य घर भाडामा लिएर सहयोग बिहीन मानबलाई राख्ने परिपाटी ठिकै होला तर स्थानीय निकाय र अन्य दातृसंस्थाबाट ठुलो रकम धनराशी जम्मा भई सन्चालन गरिने यो संस्थाको पारदर्शिता माथि प्रश्न चिन्ह खडा भैरहेको छ । यसै बेला बिराटनगरमा पैसा कलेक्सन गर्नकै लागि बिशाल नाजगान गरिएको छ । कति पैसा उठयो कति खर्च भयो सो जानकारी हुदैन बिगतमा पनि यस्तै हुदै आएको देखिन्छ । कार्यक्रमलाई मनोरन्चन दिन र औचित्यमाथि गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । उद्धेश्य राम्रो नै होला । गायक गुरुङको अभियान राम्रो नै होला तर प्रश्न चिन्ह धेरै उब्जेको छ । सहयोग बिहीन र सडकमा आश्रित मानिसहरुलाई ओत र खाना दिनु र बाच्ने अधिकार प्रदान गर्नु राम्रो तर सो पुन्य काम देखाएर ब्यक्तिगत स्वार्थमा जानु चाही राम्रो होइन की भन्ने समाजको डर छ । पुन्य कमाउन सहयोग त सबैले गरेका छन् तर महगो घर भाडामा लिएर महगो खर्च लिने कर्मचारी राखेर के होला ? दिर्घकालिन हुन सक्छ की सक्दैन त्यो प्रश्न देखा परेको छ ? बिराटनगर महानगरपालिकाले धेरै घर बनाएको छ । सरकारी घरहरु त्यत्तिकै खाली छन् त्यो प्रयोग गरेर स्थानीय निकाय संगको सहकार्यमा यस्ता संस्था चल्नु पर्ने अबको समाजको माग रहेको छ । तर पटक पटक आबाज उठेपनि त्यस तर्फ एनजिओको ध्यान गएको छैन् । यस तर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला