Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट एक्स्पो प्रर्बद्धनका लागि मोटर रयाली,स्टलमा अन्य आर्कषक सामाग्रीहरु राखिने

2022 Dec 12 2:11 PM 13

विज्ञापन

Birat Cancer Hospital
बिराट एक्स्पो प्रर्बद्धनका लागि मोटर रयाली,स्टलमा अन्य आर्कषक सामाग्रीहरु राखिने

बिराटनगर । अगामी  मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचार प्रसारका लागि मोटर रयाली आयोजना गरिएको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचार प्रसारका लागि शनिबार उद्योग संगठन मोरङबाट निकालिएको ¥याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इट850हरी, धरान पुगेको थियो । ¥यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः विराटनगर आएको आयोजक समितिले जनाएको छ । आयोजक समितिका प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोको प्रचार प्रसारका लागि मोटर रयालीको आयोजना गरिएको जानकारी दिए । ¥यालीको अग्रभागमा विराट एक्स्पोको मस्कट राखिएको थियो । मस्कटले अहिलेको आधुनिक प्रविधिलाई उद्योग, कृषि, पर्यटन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने संकेत गरेको विराट एक्स्पोका ब्राण्डिङ आशिष लामिछानेले बताए । उनले एक्स्पोमा राखिएको ट्याक्टर हाँकिरहेको मस्कटले शेयर बजारको बुलिस ट्रेण्डको संकेत जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटनको प्रगतिको संकेत रहेको बताए । मस्कटको नाकमा भएको मुन्द्र्राले महिलाको संकेत गरेको र उद्योग, व्यापार, व्यवसायीक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको संकेत गरिरहेको बताए ।

त्यसैगरी, एक्स्पोको प्रवद्र्धनका लागि भारत विहारको पुर्णियामा शनिबार पत्रकार सम्मेलन गरिएको छ । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भारतीय नागरिकहरु एक्स्पो अवलोकन गर्न आउने अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिएको प्रचार संयोजक नन्दकिशोर राठीले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो