Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

2022 Dec 27 6:57 PM 20

विज्ञापन

Birat Cancer Hospital
मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

डम्बर न्यौपाने, बिराटनगर । जनता नमूना माध्यमिक विद्यालय का पूर्व बिधार्र्थी तथा नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देल बाट बिद्यालय का चालिस जना जेहेन्दार विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण भएको छ । बिध्यालय का प्रधानाध्यापक ईश्वर प्रसाद घिमिरे पुर्ब विद्यार्थी संघका अध्यक्ष उमेश कुमार भगत सचिव द्वय प्रकाश उप्रेती र राम कुमार निरौला सहित बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा पुर्व बिधार्थी तथा नेकपा एमालेका मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष शुभाष सिग्देल र पुर्व बिद्यार्थी ज्योत्सना बस्नेत को संयुक्त पहलमा एक जोर मोजा र ज्याकेट वितरण गरिएको हो । बिद्यालयमा पुर्व बिद्यार्थी संघको पुनर्गठन समेत सम्पन्न भएको छ । पुर्व बिद्यार्थी उमेश कुमार भगत को अध्यक्षता मा गठित कार्य समिति ले बिद्यालयलाइ हरेक गतिविधि मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसै गरी सम्पर्क मन्चका अध्यक्ष शुभाष सिग्देलले बिराटनगर महानगरपालिका वार्ड न. ४ मा रहेको मुहसरी बस्तिका बालबालिकाहरुलाई पनि न्यानो ज्याकेट, मुजा, अध्ययनका लागि स्टेशनरी समेत उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?