Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ

2023 Feb 16 3:26 PM 22

विज्ञापन

Birat Cancer Hospital
रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ

बिराटनगर । इलका प्रहरी कार्यालय रानीले अबैधरुपमा नेपाल ल्याउदै गरेको कुर्ता सुरुवाल अटो सपारी चालकलाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. १३ को जतुवा नहर छेउ स्थित रानीबाट बिराटनगर आउदै गर्दा को २ ह १६२६ नम्बरको अटो सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ४१ को बर्जु गाउँपालिका वार्ड न. ३ स्थायी घर भएका प्रेम गुरुगंलाई इलका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रनमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अबैध कपडा कृर्ता सुरुवालको मुल्य एक लाख ३५ हजार र अटोको मुल्य ४ लाख गरी जम्मा ५ लाख ३५ हजार बराबर हुने गरी राजश्व संकलन हुने गरी भन्सारमा रानी प्रहरी कार्यालयले बुझाएको छ । रानी प्रहरी कार्यालयले केही समय देखि अबैधरुपमा नेपाल भित्रीने सामानहरु प्रकाउ गरी भन्सार बुझाउने गरेको छ । सिमामा कडाई गरे पछि अबैध धन्दा चलाउनेहरु सुनसरीको खुल्ला सिमाना तर्फ लागेको स्थानीय ब्यापारीहरु बताउछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?