Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरगंमा मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान शुरु

2023 Feb 28 5:02 PM 19

विज्ञापन

Birat Cancer Hospital
मोरगंमा मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान शुरु
ग्रामथान, मोरगं । नेकपा एमाले मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान २०७९ मोरगंको ग्रामथान गाउँ पालिकामा सम्पन्न भएको छ । गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमको केन्द्रिय सदस्य बिसाल भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । whatsapp-image-2023-02-28-at-16-04-53-1प्रमुख अतिथि बिसाल भट्टराईले समसामयिक राजनिती र हाम्रो भुमिकाबारे प्रकाश पार्नु भएको थियो भने १ नम्बर प्रदेश कमिटीका सचिब तथा सह-अभियान्ता चिन्तन पाठकले संगठन मजबुद बनाउन र पार्टीलाई एक ढिक्का बनाउन यो अभियानले सहज बनाउने र दशौ महाअधिबेशनले पारित गरेको कार्यदिशालाई सबै तल्लो कमिटी देखि उपल्लो कमिटीका सबै सदस्य कमरेडहरुले पालना गर्नुमा पर्ने जोड दिनु भयो । कार्यक्रममा प्रदेश कमिटीका सदस्य कमरेडहरु र जिल्ला कमिटीले खटाएको अभियन्ताहरुको उपस्थिति रहेको थियो भने ग्रामथान गाउँ पार्टी कमिटीका सदस्यहरु पलिकाका जनप्रतिनिधिहरु , वडा कमिटीका अध्यक्षहरु र पार्टी र जन संगठनका माथिल्लो कमिटीका नेताहरु र जनसङ्गठनका अध्यक्षहरुको ब्यापक सहभागिता रहेको थियो । पालिका अध्यक्ष कुमार आचार्यले ग्रामथानको कार्य योजना र कार्यबिभाजनबारे बताउनु भएको छ । कार्यक्रम सन्चालन सत्यनारायण माझिले गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?