Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले भोजपुरले सुरु गर्यो डिजिटल अभियान

2023 Apr 3 10:10 AM 15

विज्ञापन

Birat Cancer Hospital
एमाले भोजपुरले सुरु गर्यो  डिजिटल अभियान
भोजपुर । नेकपा एमालेले भोजपुरमा ‘डिजिटल सदस्यता’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका ३ देखि ५ जनालाई तालिम प्रदान गरिएको छ । नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्न यही चैत २५, २६ र २७ गते वडास्तरमा शिविर चलाइने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो । तालिमप्राप्त पालिकाका प्रतिनिधिहरूले जिल्लाका ८१ वटै वडामा पुगेर शिविर चलाउने राईले बताउनु भयो । उहाँका अनुसार पार्टीको एप र सफ्टवेयर अनुसार जिल्लाका सबै सदस्यहरूको तथ्यांक डिजिटलाइज हुनेछ । 'यसले सांगठानिक काममा पनि चुस्तता आउने विश्वास लिएका छौं । एकातिर सदस्यतासम्बन्धी विवरण पेपरलेस हुनेछ भने अर्कोतिर सदस्य स्वयंले पनि आफ्नो सदस्यतासम्बन्धी सम्पूर्ण विवरण मोबाइलबाटै थाहा पाउन सक्नेछन् ‘,अध्यक्ष राईले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो