Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिसन ग्रासरूट अन्तरगत उदयपुरमा प्रेस चौतारी र एमालेको विशेष कार्यक्रम

2023 Apr 4 10:55 PM 22

विज्ञापन

Birat Cancer Hospital
मिसन ग्रासरूट अन्तरगत उदयपुरमा प्रेस चौतारी र एमालेको विशेष कार्यक्रम
गाइघाट: मिसन ग्रासरूट अभियान अन्तरगत प्रेस चौतारी उदयपुरको संगठन सुदृढीकरण कार्यशाला तथा पूर्ण बैठक सम्पन्न भएको छ। उदयपुरको कटारीमा चौतारीको संगठन सुदृढीकरण कार्यशाला तथा पुर्ण बैठक सम्पन्न भएको हो । भेलाबाट प्रेस चौतारीको जिल्ला अध्यक्षको जिम्मेवारी पुरूषोतम सापकोटाले पाउनु भएको छ । यस्तै उपाध्यक्ष पदमा राकेश नेपाली र सचिवमा अन्जनीकुमार अधिकारीले जिम्मेवारी प्राप्त गर्नु भएको छ। यस्तै पार्टीको संघीय निर्वाचन क्षेत्र नम्बर २ स्तरीय प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य शेरधन राईले सो कार्यक्रममा नेता तथा कार्यकर्तालाई विशेष प्रशिक्षण दिनु भएको थियो। स्थायी कमिटी सदस्य राईले एमालेले अघि सारेको ग्रासरुट अभियानको महत्व,अब एमालेको भूमिका, एमाले नेता तथा कार्यकर्ताले अहिलेको परिस्थितिमा खेल्नुपर्ने भूमिकालगायतका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?