Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङमाा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

2023 Apr 13 8:22 AM 5

विज्ञापन

Biratkhavar
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको मंगलबार निरीक्षण गर्दै उहाँले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख बाँस्तोलाले सीमा क्षेत्रमा कडाइका साथ जाँच पडताल गरी चोरी तस्कारी, लागुऔषधको प्रयोगजस्ता घटना हुन नदिन प्रहरी सदैव क्रियाशील हुनुपर्ने भन्दै सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम उल्लङ्घन हुन नदिन प्रहरी सचेत हुनुपर्ने बताउनुभयो । निर्देशनकै क्रममा उहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरश पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी उपरीक्षक दीपक पोखरेलले समग्र जिल्लाको वस्तुस्थितिको बारेमा अवगत गराउनुभएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु