Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोसीमा पौडी खेल्दा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो

2023 Apr 19 7:27 PM 22

विज्ञापन

Birat Cancer Hospital
सप्तकोसीमा पौडी खेल्दा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो
चतरा । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव भेटिएको छ । सुनसरीको बराहक्षेत्रमा रहेको कोसी नदीको भङ्गालो नजिक पौडी खेल्ने क्रममा डुबेकामध्ये झापाको दमक नगरपालिका–२ का १७ वर्षका नवीन न्यौपानेको शव घटनास्थल नजिकै भेटिएको सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै दमक–९ का १९ वर्षका रुद्र न्यौपाने र मोरङको उर्लाबारी नगरपालिका–७ का १८ वर्षका राज गुरागाईंको खोजी भइरहेको डीएसपी ढकालले बताउनुभयो । ती युवाहरू आफन्तको श्राद्ध गरिँदै गरेको ठाउँबाट पौडी खेल्नका लागि कोसीमा गएका उहाँले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?