Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ठूलो मतान्तरमा चितवन २ मा रवि लामिछानेको जित

2023 Apr 25 12:36 PM 22

विज्ञापन

Birat Cancer Hospital
ठूलो मतान्तरमा चितवन २ मा रवि लामिछानेको जित
काठमाडौं ।  चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनु भएको छ । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनु भएको हो । लामिछानेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याउनु भयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याउनु भयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनु भएको थियो । लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत ल्याउनु भएको थियो । नागरिकता विवादका कारण उहाँको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । यस उपनिर्वाचनमा पनि लामिछानेले भारी मतअन्तरले जित दोहोर्याउनु भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?