Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ: कोशी प्रदेशका प्रमुख-सचिव डा. काफ्ले

2023 May 19 5:39 PM 7

विज्ञापन

Biratkhavar
कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ: कोशी प्रदेशका प्रमुख-सचिव डा. काफ्ले
विराटनगर । कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा  विराटनगरमा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले सरकारको तर्फबाट कार्यसम्पादन गर्ने जिम्मेवारीमा रहनु भएका राष्ट्रसेवक कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी जवाफदेही हुनुपर्छ भन्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय तहले ८० प्रतिशत बजेट सङ्घबाट नै प्राप्त गर्ने भएकाले बजेटको सही सदुपयोग हुनुपर्ने भन्दै कर्मचारीहरुले सकेसम्म कार्यालयको बेरुजु घटाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख सचिव डा काफ्लेले प्राकृतिक स्रोतको परिचालन एवम् व्यवस्थापन उचित ढङ्गले गर्नुपर्ने सुझाव दिँदै सरकारको साधन र स्रोत खर्च हुने तर प्रतिफल नआउने किसिमको हुननहुने धारणा राख्नुभयो । उहाँले खुला सीमानाका कारण हुने चोरी पैठारीतर्फ सुरक्षा निकायको ध्यान जानुपर्ने भन्दै सार्वजनिक सम्पतिको संरक्षण र उपयोग सही ढङ्गले गर्नुपर्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले विकास निर्माणका कार्यालयले एकआपसमा समन्वय गरेर आफ्ना कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु