Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा

2023 Jun 1 5:16 AM 22

विज्ञापन

Birat Cancer Hospital
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा
काठमाडाैं । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा दिइएको छ । बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने देखिएको जनाउँदै विराटनगर महानगरपालिकाले विद्यालय दुई दिन बिदा दिने निर्णय गरेको हो । केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । महानगर कार्यपालिकाले निर्णय गरी विहीबार र शुक्रबार बिदा दिइएको हो । साउन महिनाको बर्खे बिदाबाट कट्टा हुनेगरी दुई दिन विद्यालय बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रहने महानगरले जनाएको छ । विराटनगरको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस माथि पुग्न थालेको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?