Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

2023 Jun 12 6:26 PM 46

विज्ञापन

Birat Cancer Hospital
एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई
काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा राजेन्द्र गौतमले पदभार ग्रहण गर्नु भएको छ । सोमवार दिउँसो पार्टी मुुख्यालय च्यासलमा एक कार्यक्रमकावीच एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा गौतमले प्रमुखको पदभार ग्रहण गर्नु भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । नेता गौतमले एमाले कोशी प्रदेश कमिटीको सचिव हुँदै अध्यक्ष र इन्चार्जको जिम्मेवारी सफलतापूर्वक बहन गर्नु भएको थियो । यस्तै उहाँले प्रेस चौतारी नेपालको इन्चार्ज पदकोे भुमिकासमेत निर्वाह गरिसक्नु भएको छ । यस्तै नेता गौतमले २२ वर्षअघि प्रचार तथा प्रकाशन विभागको सचिवको भूमिका पनि निर्वाह गर्नु भएको थियो । नेता गौतमले पदभार ग्रहण गर्दै भन्नु भयो, 'प्रचार तथा प्रकाशन विभागमा सचिव भएर काम गरी साथीहरुलाई उक्त विभागको जिम्मेवारी दिएर पार्टीको काममा खटिएको थिएँ । २२ बर्षपछि प्रचार विभागको नितृत्व गर्ने अवसर पार्टीले प्रदान गरेकोमा नेतृत्व प्रति आभार प्रकट गर्दछु ।' पदभार ग्रहण गर्ने क्रममा पार्टी महासचिव पोखेरेलले उहाँलाई कम्युनिस्ट झण्डा अंकित ब्याच लगाइ दिनु भएको थियो । प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संगठनको माइन्युट नेता गौतमलाई हस्तान्तरण गर्नु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला