Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुल्यो

2023 Jun 15 2:49 PM 24

विज्ञापन

Birat Cancer Hospital
कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुल्यो
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले दुईवटा अध्यादेश जारी गरेका छन् । क्याविनेटको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् । नेपाल संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशीको मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । दुई वटा अध्यादेश जारी भएसँगै अल्पमतमा परेको नेकपा एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । प्रदेश सरकारले हिजो संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै हिजो रातिबाट प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?