व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए । उक्त अवसरमा डा. देवले न्याचुरोप्याथीको उपचारका बारेमा पनि प्रकाश पारेका छन् ।
मञ्चका अध्यक्ष पूनम राठीका अनुसार शिविरमा मञ्चका पूर्व अध्यक्षद्वय सन्तोष बाहेती र रीता महेश्वरी, रोटरी डाउन टाउनका पूर्व अध्यक्ष दीप्ति तोदी, डाउन टाउनकै कमिङ प्रेसिडेन्ट कुसुम चैनवाला लगायत ५० जनाको नियमित सहभागिता थियो ।
माहेश्वरी महिला मञ्च विराटनगरकै आयोजनामा यसअघि न्याचुरोपेथिस्ट डा. देवसित अन्तरक्रिया सम्पन्न भएको थियो । महिला मञ्च र महिला उद्यमको आयोजनामा योग शिविर सम्पन्न
व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए । उक्त अवसरमा डा. देवले न्याचुरोप्याथीको उपचारका बारेमा पनि प्रकाश पारेका छन् ।
मञ्चका अध्यक्ष पूनम राठीका अनुसार शिविरमा मञ्चका पूर्व अध्यक्षद्वय सन्तोष बाहेती र रीता महेश्वरी, रोटरी डाउन टाउनका पूर्व अध्यक्ष दीप्ति तोदी, डाउन टाउनकै कमिङ प्रेसिडेन्ट कुसुम चैनवाला लगायत ५० जनाको नियमित सहभागिता थियो ।
माहेश्वरी महिला मञ्च विराटनगरकै आयोजनामा यसअघि न्याचुरोपेथिस्ट डा. देवसित अन्तरक्रिया सम्पन्न भएको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2