Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसईई नतिजा: २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

2023 Jul 6 5:25 PM 25

विज्ञापन

Birat Cancer Hospital
एसईई नतिजा: २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको नतिजा सन्तोषजनक रहेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको एसईई नतिजा सन्तोषजनक भएको पाइएको हो । तर पठनपाठनको गुणस्तरमा भने अझै पनि कमजोरी रहेको शिक्षाविद् बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २।९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यस्तै ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २।४ देखि २। ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २।४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसईईमा १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १।२० देखि १।६० जीपीए ल्याउने ३८ हजार ७७० र ०।८० देखि १।२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?