कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत ठूलो योगदान रहेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यो एउटा नियमित प्रकृया हो, यद्यपी सरकारले दिएको मान्यता अनुसार भविष्यमा यो प्रमाणपत्र अनेक क्षेत्रमा आवश्यकता परिरहन्छ ।’ सरकारले कक्षा १२ सम्मलाई माध्यामिक तह निर्धारण गरेकाले कक्षा १० सम्मको अध्ययन पूरा भएपनि माध्यामिक तह उत्तिर्ण गर्न अझै २ वर्ष बाँकी रहेको प्रसङ्ग निकाल्दै उहाँले विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित उद्देश्य अनुरुपको शिक्षा रोज्न सुझाव दिनुभयो । विराटनगरमै अन्तर्राष्ट्रियस्तरको शैक्षिकसंस्था हुनुपर्छ, यहाँका उत्पादनले विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्छ भन्ने मान्यताका साथ एभरेष्ट अघि बढेको भन्दै सोहि अनुरुप विद्यालयको भौतिक संरचना निर्माण, मानवसंशाधनको विकास र सोहि अनुसारको शैक्षिक वातावरण बनाउँदै लगेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई अबिर खादा र प्रशंशापत्रले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, कलेजका विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । इसईई ग्रयाजुएसशन सेरेमोनी’उत्तिर्ण विद्यार्थीलाई एभरेष्टको सम्मान
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत ठूलो योगदान रहेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यो एउटा नियमित प्रकृया हो, यद्यपी सरकारले दिएको मान्यता अनुसार भविष्यमा यो प्रमाणपत्र अनेक क्षेत्रमा आवश्यकता परिरहन्छ ।’ सरकारले कक्षा १२ सम्मलाई माध्यामिक तह निर्धारण गरेकाले कक्षा १० सम्मको अध्ययन पूरा भएपनि माध्यामिक तह उत्तिर्ण गर्न अझै २ वर्ष बाँकी रहेको प्रसङ्ग निकाल्दै उहाँले विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित उद्देश्य अनुरुपको शिक्षा रोज्न सुझाव दिनुभयो । विराटनगरमै अन्तर्राष्ट्रियस्तरको शैक्षिकसंस्था हुनुपर्छ, यहाँका उत्पादनले विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्छ भन्ने मान्यताका साथ एभरेष्ट अघि बढेको भन्दै सोहि अनुरुप विद्यालयको भौतिक संरचना निर्माण, मानवसंशाधनको विकास र सोहि अनुसारको शैक्षिक वातावरण बनाउँदै लगेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई अबिर खादा र प्रशंशापत्रले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, कलेजका विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
