Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पाँच हजार फिटबाट खस्दा बाँच्छु जस्तो लागेको थिएन : ओली

2023 Jul 16 6:29 PM 24

विज्ञापन

Birat Cancer Hospital
पाँच हजार फिटबाट खस्दा बाँच्छु जस्तो लागेको थिएन : ओली
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टरबाट पाँच हजार फिटबाट झर्दा बाँच्छु जस्तो नलागेको बताएका छन् । आइतबार आफ्नो युट्युव च्यानल सेयर गर्दै उनले झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतार हतार आफ्ना हातखुट्टा छामी हेरेको बताए। उनले लेखेका छन्, ‘म घाइते थिएँ तर जिउँदो थिएँ। मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो। सफलताको अनुभूति गरेँ। बाँच्नु आफैँमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो।‘यो आफ्नो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव रहेको उनले बताए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?