Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रहरी प्रमुख : सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन झापाका प्रहरी प्रमुखलगायत युनिट इन्चार्जलाई निर्देशन

2023 Jul 28 4:06 PM 8

विज्ञापन

Biratkhavar
कोशी प्रहरी प्रमुख : सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन झापाका प्रहरी प्रमुखलगायत युनिट इन्चार्जलाई निर्देशन
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्लाभित्र रहेका प्रहरी युनिटका प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन निर्देशन दिनु भयो । यसैगरी खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, लागुऔषधको प्रयोग,ओसारपसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न निर्देशन पनि दिनुभयो । निर्देशनकै क्रममा प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले शून्य सहनशीलताको नीतिलाई अक्षरसः पालना गरी कार्य गर्न, होटेलहरुमा हुने अवान्छित क्रियाकलापको नियन्त्रण, नदीजन्य पदार्थको दोहन नियन्त्रण, सीमा क्षेत्रमा कडाइका साथै यसको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिन सुझाव दिनु भयो । साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्नका साथै सचेतनामूलक कार्यक्रम तीव्ररुपमा संचालन गरी चेतनामा अभिवृद्धि गराउने, कार्यालय सुन्दरतामा विशेष ध्यान दिन र विभागीय नीति निर्देशनलाई अक्षरसः पालना गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारीअनुसार त्रुटिरहित ढंगले कार्य गर्न बास्तोलाले निर्देशन दिनु भयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु