Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राठीलाई पितृशोक, स्वर्गिय राठीले गरेका सामाजिक कार्यको कदर 

2023 Nov 22 9:19 PM 28

विज्ञापन

Birat Cancer Hospital
एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राठीलाई पितृशोक, स्वर्गिय राठीले गरेका सामाजिक कार्यको कदर 
  1. बिराटनगर । एन.आई.सी. एशिया बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई पितृशोक परेको छ । बिराटनगरका समाजसेवी ७३ बर्षिय शंकरलाल राठीको यही मंसिर २ गते शनिवारका दिन निधन भएको छ । प्रमुख कार्यकारी राठीका पिता केही समय देखि बिरामी हुनु हुन्थ्यो । स्वर्गिय राठीका २ छोरा छन् । सन्तोष राठी माईला छोरा हुन् । २००७ साउन १० गते जन्मिएका शंकरलालको निधनप्रति बिराटनगर बासीहरुले दुस्ख व्यक्त गरेका छन् भने एन आई सी बैंकले उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बैंकले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामनासहित समवेदना प्रकट गरेको छ । स्वर्गिय राठीले आफनो जिवनकालमा धेरै मन्दिर बनाउन सहयोग गरेका छन् भने गरिब परिबारका छोरा छोरी पढने बिद्यालय बनाउन सहयोगका थिए । मृत्य पश्चात पनि स्वर्गिय राठीले गरेका समाजिक कार्यहरुका कारण धेरै नेपालीहरुले स्वगिर्य राठिलाइ  सम्झने गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?