Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले स्वयंसेवक समूह ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा, करिब ५ सय अस्थायी आवास निर्माण

2023 Nov 29 8:44 AM 49

विज्ञापन

Birat Cancer Hospital
एमाले स्वयंसेवक समूह ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा, करिब ५ सय अस्थायी आवास निर्माण
कैलाली । नेकपा एमालेका स्वयंसेवक समूह विगत ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । गत मंसिर ४ देखि विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन खटिएका छन् । कार्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुममा १५४ को ज्यान गएको छ । ३३६ जना घाइते भएका छन् भने ६१ हजार बढि घाइते भएका छन् । अहिले एमालेले खटाएको स्वयंसेवक दस्ता यी बस्तीहरूमा पुनर्निर्माणमा लागिरहेका छन् । उनीहरुले सम्म ५ सय बढि घरहरू पुनर्निर्माण गरिएको स्वयमसेवक समूहका संयोजक पौडेलले जानकारी दिए । उनले ५ सय बढि घरहरूको व्यवस्थापन गरिएको जानकारी दिए । ‘हामी निरन्तर भत्किएका घरहरू पुनर्निर्माणमा लगिरहेका छौँ । अहिले सम्म पाँच सय बढि घरहरू पुर्न निर्माण गरिसकेका छौँ’, पौडेलले भने, ‘अझै केही दिन हामी यहाँ खटिन्छौँ ।’ उनले अहिले स्वयंसेवक दस्ता भत्किएकाहरूको घर व्यवस्थापन गर्ने र पुनर्निर्माण गर्ने अभियानमा लागिरहेको बताए । अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले विभाजन गरी ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले अनेरास्ववियुका नेतृहरू पनि पुनर्निर्माण खटिएका छन् । अहिले हामी पुनर्निर्माण खटिएका छौँ’, अनेरास्ववियु केन्द्रीय सदस्य रेखा न्यौपानेले भनिन्, ‘जनताले एमाले पार्टी सुख दुखको सारथी पनि रहेछ भन्ने बुझेका छन् ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न