Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो

2023 Dec 12 12:23 PM 66

विज्ञापन

Birat Cancer Hospital
एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो
विराटनगर । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन ६९ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको छ। अधिवेशनले प्रदेश सम्पर्क कमिटीका पदाधिकारी र सदस्यहरु निर्वाचित गरेको छ । अधिवेशनबाट मोरङका नवराज घिमिरे अध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा संखुवासभाका विमल काफ्ले, सचिवमा झापाका रामकुमार काफ्ले (सुरज ) र उपसचिवमा ओखलढुंगाका राजेन्द्र गुरुङ र पाँचथरका शान्तिराम नेउपाने निर्वाचित भएका छन् । त्यसैगरी लेखा कमिटीको अध्यक्षमा हर्कबहादुर दाहाल, उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा रमेश घिमिरे र सदस्यहरुमा छत्रबहादुर बस्नेत र लाक्पा शेर्पा निर्वाचित भएका छन् । मंसिर २३ गते सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले उदघाटन गर्नु भएको अधिवेशनबाट भूगोलका सदस्यहरु सर्वसम्मत र थप पदाधिकारीहरु केही समावेशी पदहरुमा निर्वाचनका माध्यमबाट चयन भएका एमाले मोरङ-काठमाडौं सम्पर्क मंचका अध्यक्ष एवं कोशी प्रदेश सम्पर्क कमिटीका नवनिर्वाचित सदस्य सुभाष सिग्देलले जानकारी दिनु भयो । अध्यक्ष मण्डल, निर्वाचन कमिटी, सम्पर्क समन्वयका इन्चार्ज, प्रदेशका इन्चार्ज, समन्वयका पदाधिकारीहरु, निवर्तमान अध्यक्ष कपिलदेव ओली र सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक लगायत सबैलाई अधिवेशनमा सहयोग गरेकामा नवनिर्वाचित अध्यक्ष नवराज घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला