Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजावादी अभियन्ता दुर्गा प्रसाईंमाथि बागलुङमा मुक्का प्रहार

2024 Jan 18 4:36 PM 27

विज्ञापन

Birat Cancer Hospital
राजावादी अभियन्ता दुर्गा प्रसाईंमाथि बागलुङमा मुक्का प्रहार
बागलुङ। मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंमाथि बागलुङमा कुटपिट भएको छ । बागलुङ नगरपालिका–३ स्थित बाघको शालिक भन्ने ठाउँमा आयोजित ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रममा सम्बोधन गर्न पुगेका उनीमाथि एक स्थानीयले मुक्का प्रहार गरेका हुन् । सम्बोधनका लागि मञ्चमा उक्लिने क्रममा उनलाई एक युवकले हातपात गरेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय, बागलुङले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । सार्वजनिक एक भिडियोमा दलबलसहित नमस्कार गर्दै हिंडिरहेका प्रसाईंमाथि एक युवकले ताकेर मुक्का हानेको देखिन्छ । कुटपिट गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?