Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी नदिमा चल्ने पानी जहाजका मजदुर संगठित

2024 Apr 7 6:45 PM 29

विज्ञापन

Birat Cancer Hospital
कोशी नदिमा चल्ने पानी जहाजका मजदुर संगठित
चतरा । धरान रनेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको छ । सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो । सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको संगठनले जनाएको छ । कमिटीको उपाध्यक्षमा तीलक दर्जी ९कप्तान०, सचिवमा अनिता श्रेष्ठ, सहसचिवमा सुजन श्रेष्ठ ९कप्तान० र कोषाध्यक्षमा महेश साह चयन हुनु भएको छ । कमिटीका सदस्यहरुमा शंकर नेपाल, पवन न्यौपाने ९कप्तान०, सानू राई ९कप्तान०, मनिष घिमिरे ९कप्तान०, अनिल सुब्बा, प्रवीण राई ९कप्तान० र चेतन राई ९कप्तान० रहनु भएको छ । कमिटीका सल्लाहकारमा राजेन्द्र कार्की, नवीन पौडेल र विशाल राई रहनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा विहीबार कमिटी गठन गरिएको हो । श्रमिकहरुको भौतिक र आर्थिक सुरक्षाका लागि बोटमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको अध्यक्ष राईले बताउनु भयो । हाल कोसी नदीमा दन्तकाली जलयातायात प्रा।लि।, वराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा।लि।, वराह जलयातायात प्रा।लि।को जेटबोट सञ्चालनमा छन् । जेटबोटमा ५० बढी कर्मचारी आश्रित रहेका छन् । १० बढी व्यावसायिक कम्पनीले सन्चालन गरिरहेको जेटबोट प्राविधिक कारणले बन्द छन्

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो