Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशको विराटनगर विमानस्थलबाट सिधै अन्तर्राष्ट्रिय हवाई उडान हुनु पर्ने पर्यटन व्यवसायीहरु एवं उद्यमीहरुको जोड

2024 Apr 28 5:29 PM 66

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशको विराटनगर विमानस्थलबाट सिधै अन्तर्राष्ट्रिय हवाई उडान हुनु पर्ने पर्यटन व्यवसायीहरु एवं उद्यमीहरुको जोड
बिराटनगर । कोशी प्रदेशको राजधानीमा रहेको विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव यस क्षेत्रका पर्यटन व्यवसायी एवं उद्यमीले दिएका छन् ।   नेपाल टुरिजम फेडरेशन केन्द्रिय कार्यालय बिराटनगरले नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्याक्रम आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु गर्नुपर्ने जोड दिएका छन् । फेडरेशनका केन्दिय अध्यक्ष रेवतबहादुर थापाले कोशी प्रदेशमा रहेका हिमश्रृङ्खला, हिमाली उडान, धार्मिक पर्यटकीय स्थल जस्ता महत्वपूर्ण क्षेत्रमा पर्यटक आवागम वृद्धि गर्न समेत अन्तर्राष्ट्रिय उडान जरुरी रहेको विचार व्यक्त गर्नु भयो । उहाँले पर्यटकको आवागम वृद्धिले यस क्षेत्रका जनताले रोजगारी, समृद्धि र राज्यले समेत विदेशी मुद्रा आर्जन गरी वैदेशीक व्यापार घाटा न्यूनिकरणमा सघाउ पुग्ने विचार राख्नु भयो । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशीका प्रमुख पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले यस क्षेत्रमा कार्र्गो रेल, अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न राजनीनिक दल संवेदनशील हुनुपर्ने सुझाव दिनु भयो । विराटनगरवाट २० वर्ष अगाडि नेकोन एयरले केही समय भारतको कोलकोत्ताका लागि हवाई उडान सञ्चालन गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला