Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लुटेराबाट बैँक जोगाउन सुरक्षाकर्मीले दिए ज्यान, नकाबधारीसँग लामो प्रतिकारपछि मृत्यु

2024 May 9 1:06 PM 52

विज्ञापन

Birat Cancer Hospital
लुटेराबाट बैँक जोगाउन सुरक्षाकर्मीले दिए ज्यान, नकाबधारीसँग लामो प्रतिकारपछि मृत्यु

सुमन रायमाझी। २७ वैशाख, सप्तरी ।    सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुर बजारमा रहेको नेपाल बैंकका सुरक्षाकर्मी लुटेरासँगको प्रतिकारमा मारिएका छन् । नकाबधारीसँग १ घण्टा भन्दा अधिक प्रतिकार गरेपछि वडा नं. २ पर्सा घर भएका सुरक्षाकर्मी परशुराम फुयालको मृत्यु भएको प्रहरीको अनुमान छ ।

मध्य राती एक नकाबधारी बैक भित्र प्रवेश गरेको र विहानीपख बाहिरिएको सिसिटिभि फुटेजमा देखिएको छ । त्यस अन्तरालमा बैंक लुट्ने नियत राखेर आएका नकाबधारी र सुरक्षाकर्मीबिच निकै लामो भिडन्त भएको देखिएको छ । सुरक्षाकर्मी मारिएपछि लुटेरा बैँक भित्र प्रवेश गरेको र बैकको लकर काट्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैँकमा भएकाे क्षतिबारे भने अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रवेशद्वारमा रगत लतपतिएको र दोहोरो झडपपछि नकाबधारीले खुकुरी राखेको फुटेजमा देखिएको स्थानीय मान प्रसाद लुईटेलले जानकारी दिनुभयो । फुटेजमा एउटै व्यक्ति पटक पटक भित्र बाहिर गरेको र फरक पोसाकमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ। बैंक हाल सिल गरिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता ढुंडीराज न्यौपानेले बताउनुभयाे।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न