Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
समाज

कुशैऔसी, बुवाहरुको मुख हेर्ने दिन । आश्रमहरु, तिर्थस्थलहरुमा पुराइएका बुवाहरु प्रति नमन तथा सम्मान

2024 Sep 2 12:00 PM 209

विज्ञापन

Birat Cancer Hospital
कुशैऔसी, बुवाहरुको मुख हेर्ने दिन । आश्रमहरु, तिर्थस्थलहरुमा पुराइएका बुवाहरु प्रति नमन तथा सम्मान
बबित चौधरी, बिराटनगर । आज कुशेऔसी । हरेक बर्ष आउछ जान्छ तर आज बिषेश सामाजिक सन्जालहरुमा रंगीबिरगी तस्विरहरु भरि भराउ देखिने बुवा प्रतिको सम्मान । हुन त सबैलाई जन्म दिने बुबाको माया त लाग्छ नै तर परिस्थितिले हो या अन्य बिबिध कारणले सबैले बुबाहरु प्रतिको सम्मानमा कमि ल्याएको देखिन्छ । अनि त बिभिन्न स्थानमा खोलिएका बृद्धआश्रममा जेष्ठनागरिकहरु गएर बस्ने थलो बनेको छ । अन्तमा आश्रममा समेत छोराहरु नआउने हुनाले बुबाहरुको मन खिन्न हुन्छ । आत्मा रुन्छ आदि आदि.....। बिराटनगर स्थिति विराटेश्वर वृद्धाआश्रममा हाल ६१ जना बुबा र ३२ जना आमाहरु बस्दै आएका छन् । यी आश्रमहरुमा आमा बुबाको मुख हेर्ने दिन कमैको मात्रै छोराछोरी आउने गरेका देखिन्छ । विभिन्न संघ सस्था लगायत व्यक्तिगत पनि आजको दिन धेरै सहयोगी मन भएका मानिसहरु आउने र खाना खुवाउनाले पनि उनीहरुको मन हल्का हुन्छ मन थामिने गरेको समाजका अगुवा तथा बरिष्ठ पत्रकार यज्ञ शर्मा बताउछन् । आश्रममा कतिपय बाध्यताले आएका छन् भने कतिपय घरपरिवार विहीन भएका आमा बुबाहरु बस्न आएका छन् । बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ। उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन्। गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ। आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्। छोराछोरीले आफ्ना पितालाई मीठा-मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न