Live
| शनिबार, बैशाख ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्ब मुख्यमन्त्री केदार कार्कीले सार्बजनिकरुपमा माफी माग्नु पर्ने प्रेस चौतारीको चेतावनी, नसुध्रेमा कानुनी उपचार

2024 Sep 10 1:38 PM 21

विज्ञापन

Biratkhavar
पूर्ब मुख्यमन्त्री केदार कार्कीले सार्बजनिकरुपमा माफी माग्नु पर्ने प्रेस चौतारीको चेतावनी, नसुध्रेमा कानुनी उपचार
बिराटनगर ।  कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टलाई लक्षित गरी लेखेको स्ट्याटस प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्षले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई हामीले सङ्गठन माथि गरेको प्रहार ठानेका छौ । प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा स्ट्याटस लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो सङ्गठनको ठहर छ । नेपाल पत्रकार महासङ्घ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ बजेर १० मिनेटमा गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबैलाई बधाई दिएका थिए । मुख्यमन्त्रीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा समेत पूर्व मुख्यमन्त्री केदार कार्कीले पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने काम प्रति हामी घोर निन्दा र भर्त्सना गर्छौ । पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका बिषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको छ । उनले यसअघि पनि समाचार लेखेकै आधारमा पत्रकारलाई बलात्कारको मुद्दा लगाउने सम्मको गैर जिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले पूर्वमुख्यन्त्री केदार कार्कीलाई सच्चिन हामी चेतावनी दिन्छौ । अत ः प्रदेश अध्यक्षप्रति सामाजिक सञ्जालमा गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने समेत जानकारी गराउँदछौ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान