Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्बमुख्यमन्त्रि कार्कीले अनशण पर्दा पछाडी धेरै कारणहरु खुल्दै, कमिशन फिर्ताको जालो तोडिदै

2024 Sep 12 9:59 AM 54

विज्ञापन

Birat Cancer Hospital
पूर्बमुख्यमन्त्रि कार्कीले अनशण पर्दा पछाडी धेरै कारणहरु खुल्दै, कमिशन फिर्ताको जालो तोडिदै
विराटनगर । परिस्थितिले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री बन्ने शोभाग्य पाएका केदार कार्र्कीले आमरन अनशन तोडनु पर्ने बाध्यताले तोडेका छन् । नेपाली काग्रेसले अनशन सनशन बारे थाहा नभएको र पार्टीले गर्ने कार्याक्रम भित्र नपरेको र अनशन संस्थागत पनि नभएको भने पछि केदार कार्कीले नाटकीय स्टन्ट छोडदै अनशन बाध्यताले छाडेको एक नेपाली काग्रेसका नगर नेताले बताएका छन् । पूर्बमुख्यमन्त्रि भइसकेका केदार कार्कीहरुको अराजकता स्वभाव नै बिद्यार्थीहरुको नेता बन्ने हो । कसरी प्रदेशका माननिय बने भन्ने आश्यर्च लागेको एक पत्रकारले सोसियल मिडियामा नै लेखेका छन् । एकै दिनमा माग सम्बोधन कहाँबाट हुनु अनि ? पुर्ब निर्धारित बजेटमै धेरै कुरा समेटिएको प्रदेश सरकारले बताईरहेको छ । सिधा सोझा जनतालाई बेकुप बनाउने काम राजनैतिकमा हुन थालेको देखिन्छ । मूख्यमन्त्रि भैसकेको र हाल माननिय समेत रहेको अबस्थामा प्रदेश सभा हल छ, संसदीय दलको समिती छ त्यहा सबै कुरा राख्न र उठाउने पाउने कुरा थाहा हुदा हुदै सडकमा आएर बस्नु जनतालाई उल्लु बनाउनु हो । यो सरासर संसदीय आचारण बिपतरीत भएको छ । तसर्थ जनतालाई कानुनले छुने तर केदार कार्कीलाई किन नछुने यो प्रश्न अब खडा भएको हो ? गर्न सरकार तयार भएपछि विराटनगर – ६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाएर कार्कीले अनशन तोडन ती अबोध बालिकालाई प्रयोग गर्नु उचित छ त ? प्रश्नै प्रश्न खडा छ । यही तवरले नेताहरुले स्वभाव देखाउदै जाने हो भने देशको बिकास त परै जाहोस जनता असुरक्षित बन्नु पर्नेछ । बिभिन्न स्वास्थ्य संस्थाबाट करौडौको फर्जिबिलको निकासा रोकिनु, एकिकृत मन्त्रालय बनाउने दाउमा जग्गाधनीहरुसंग भएको बार्केनिगं बाहिर आउनु, केशलिया खोलालाई कोरिडोरको रुप बनाउदै यसैको नाममा लाखै घोटला, कमिशन लिनु आदि हुनु यी यस्ता धेरै कारण बिस्तारै बाहिरहने छन् अनि मात्र के हो अनशन, के का लागि भन्ने कुरा जनताले बुझने छन् तसर्थ यस्ता काण्ड लुकाउने प्रयास भएको देखिन्छ । आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी सहजीकरणका लागि अनशन स्थलमा आएर धेरै कुरा यस आर्थिक बर्षको बजेटमा नै राखि सकेको र केही मिलाउदै जान सकिने जनाए पछि पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेको हुन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न