गच्छदारले वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै शान्ति र आनन्द हुने बताए । त्यसैगरि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए ।
अधिकृत चौधरीले शैक्षिक अध्ययनले मानिसमा चरित्र र संस्कारको निर्माण गर्ने अनि प्रविधि र सिपको सिकाइले रोजगार बनाउन सहयोग गर्ने हुँदा जीवनमा यस्तो प्रशिक्षण अनिवार्य भएको धारणा राखे।
दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका HR Manager नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो। अरिहन्तका नारायण लामिछाने सरका अनुशार Apprenticeship कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिनु भएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरै भन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको पबिधिक बन्न सुभकामना दिनु भएको थियो। ENSSURE परियोजनामा कार्यरत रेखा उप्रेतीका अनुसार उद्योग–व्यवसायमा उद्योगीक अभ्यासका क्रमका १९.५ महिनामा प्रशिक्षार्थीले प्रोत्साहन रकम स्वरूप नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको कम्तीमा २५% पाउने स्पष्ट पारिन्।
इन्स्योर परियोजनाका प्रह्लादसिंह चौधरीले प्रशिक्षणमा सहभागी हुन १६ वर्ष पूरा भएको हुनुपर्ने र एसएलसी वा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने बताए । चौधरीले भने, ‘यो प्रशिक्षण शिक्षालय र उद्योग–व्यवसाय दुबै स्थानमा सम्पन्न हुन्छ । त्यसैले यसलाई दोहोरो सिकाइ प्रणाली पनि भनिन्छ ।उनले उत्तीर्ण भएका प्रशिक्षार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रि–डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम तथा लक्षित युवाहरुको सहभागिता
गच्छदारले वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै शान्ति र आनन्द हुने बताए । त्यसैगरि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए ।
अधिकृत चौधरीले शैक्षिक अध्ययनले मानिसमा चरित्र र संस्कारको निर्माण गर्ने अनि प्रविधि र सिपको सिकाइले रोजगार बनाउन सहयोग गर्ने हुँदा जीवनमा यस्तो प्रशिक्षण अनिवार्य भएको धारणा राखे।
दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका HR Manager नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो। अरिहन्तका नारायण लामिछाने सरका अनुशार Apprenticeship कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिनु भएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरै भन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको पबिधिक बन्न सुभकामना दिनु भएको थियो। ENSSURE परियोजनामा कार्यरत रेखा उप्रेतीका अनुसार उद्योग–व्यवसायमा उद्योगीक अभ्यासका क्रमका १९.५ महिनामा प्रशिक्षार्थीले प्रोत्साहन रकम स्वरूप नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको कम्तीमा २५% पाउने स्पष्ट पारिन्।
इन्स्योर परियोजनाका प्रह्लादसिंह चौधरीले प्रशिक्षणमा सहभागी हुन १६ वर्ष पूरा भएको हुनुपर्ने र एसएलसी वा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने बताए । चौधरीले भने, ‘यो प्रशिक्षण शिक्षालय र उद्योग–व्यवसाय दुबै स्थानमा सम्पन्न हुन्छ । त्यसैले यसलाई दोहोरो सिकाइ प्रणाली पनि भनिन्छ ।उनले उत्तीर्ण भएका प्रशिक्षार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रि–डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6