दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका डाईरेक्टर ठाकुरले बताउतै गुणस्तर सेवामा हाम्रो कुनै कम्प्रोमाईज नहुने र सबै बिरामीहरुलाई सस्तो र शुलभ उपचार गर्न अस्पताल सक्षम रहेको बताएका छन् । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ । त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ डाईरेक्टर ठाकुरले भने ।
न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा। पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरु प्रदानगर्दै आएका छन् ।
यसै गरी आर्या न्युरो अस्पतालले निःशुल्क न्यूरो ओपीडि सेवा चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि भारी छुट दिने भएको छ । अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ । ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरी(नेपाल)ले जानकारी दिइन् । आर्या न्युरो हस्पिटलमा निःशुल्क ओपिडी सेवा, दशै चाडपर्बमा २४ घण्टा बिषेशज्ञ सेवा सुचारु, बिरामी लाभान्वित हुने– हस्पिटल डाइरेक्टर दिनेश ठाकुर
दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका डाईरेक्टर ठाकुरले बताउतै गुणस्तर सेवामा हाम्रो कुनै कम्प्रोमाईज नहुने र सबै बिरामीहरुलाई सस्तो र शुलभ उपचार गर्न अस्पताल सक्षम रहेको बताएका छन् । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ । त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ डाईरेक्टर ठाकुरले भने ।
न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा। पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरु प्रदानगर्दै आएका छन् ।
यसै गरी आर्या न्युरो अस्पतालले निःशुल्क न्यूरो ओपीडि सेवा चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि भारी छुट दिने भएको छ । अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ । ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरी(नेपाल)ले जानकारी दिइन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2