Live
| शुक्रबार, बैशाख ४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कटहरी गाउँपालिकाले सरकारी सेवामा जान लोकसेवाको परीक्षा प्रशिक्षण सुरु

2024 Dec 3 9:19 AM 15

विज्ञापन

Biratkhavar
कटहरी गाउँपालिकाले सरकारी सेवामा जान लोकसेवाको परीक्षा प्रशिक्षण  सुरु
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले सरकारी जागिरमा जान चाहने युवालाई लोकसेवाको परीक्षा प्रशिक्षण दिन थालेको छ । लोकसेवा आयोगको परीक्षा दिन चाहने युवालाई सोमबार देखि ४५ दिने तालिम सुरु गरिएको छ  । तालिममा लोकसेवाको परीक्षा दिन चाहने ६० जना सहभागी छन् । गाउँका युवामा सेना र प्रहरीमा मात्रै आकर्षण रहेकाले लोकसेवाको परीक्षामा सामेल गराउने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ । शिक्षित युवा खाडी मुलुकमा गएर काम गर्ने भन्दा पनि नेपालमै सरकारी जागिर खाएर खुसी हुन सकून् भन्ने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ । पालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार सेना, प्रहरीमा नभएर कुबेत जाने चलन रहेकाले त्यसलाई कम गर्न युवालाई लोकसेवाको आकर्षण दिइएको हो । उनको घर भएको गाउँमा धेरैजसो घरमा युवाहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत छन् ।  उनका अनुसार सुरक्षा निकायमा जान चाहने युवाहरूका लागि पनि अलग्गै निःशुल्क तालिम पालिकाले दिने तयारी गरेको छ ।  परम्परागत मजदुरी र त्यसबाट पाइने प्रतिफलले धान्न नसक्ने अवस्था आएपछि गाउँले युवालाई सरकारी सेवामा प्रेरित गर्न थालिएको छ । सेवा प्रवेशका लागि स्थानीय सरकारले निःशुल्क प्रशिक्षण दिन थालेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान