Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालयद्धारा १२ पुर्व शिक्षक शिक्षिका सम्मानित

2024 Dec 16 2:18 PM 47

विज्ञापन

Birat Cancer Hospital
पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालयद्धारा १२ पुर्व शिक्षक शिक्षिका सम्मानित
विराटनगर । बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रहेको नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीहरु क्रमश संगठित हुदै गईरहेका छन । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवारीमा अध्यनरत विध्यार्थीहरुले पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तर्दथ समिती गठन गरी छोटो समयमा आफुलाई शिक्षा प्रद्धान गर्नुहुने गुरु,  गुरुआमा हरुलाई एकै मञ्चमा राखी सम्मान गर्ने काम गरेको छ । विद्यालयमा अध्यापन गराएर अवकास प्राप्त १२ जना गुरु गुरुआमा साथै विद्यालयमा अध्ययान गराउनुभएको तर परलोकघाम पुगीसक्नुभएका गुरु र गुरु आमाहरुलाई मरणोप्राप्त स्मरण गर्दै वहाँको परिवारलाई हिजो एक कार्यक्रमका विच सम्मान गर्ने काम गरेको छ । २०८१ साल भदौ २२ गते नरग्राम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुवोद कोइरालाको संयोजकत्वमा तदर्थ समिती गठन गरी उक्त तर्दथ समिती मार्फत पुर्व शिक्षक शिक्षिका लार्य सम्मान गरेको हो ।पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तर्दथ समितीले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा शेखर कोइराला ले पुर्व शिक्षक शिक्षिकाले विशेष कार्यक्रमका विच सम्मान गर्नुभएको थियो । उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले नेपालमा रहेका विद्यालयका पुर्व विद्यार्थीले पुर्व शिक्षक शिक्षिकालाई सम्मान गर्ने काम आफुले थाहा पाए सम्म यो पहिलो हो भन्नुभयो । नरग्राम माध्यमिक विध्यालयमा अध्यनरत विद्यार्थी मध्ये कतिपय विद्यार्थी चिकित्सक , वकिल , इन्जिनयर बन्नुभएको छ । यो पुर्व शिक्षक शिक्षिकाको देन हो भन्नु हुर्दै उहाँले पुर्व शिक्षक शिक्षिकाले दिनुभएको ज्ञानलाई आत्मसाथ गर्दै अगाडि जानुपर्ने उहाँले बताउनुभयो । पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तथर्द समितीका संयोजक सुवोद कोइरालाको सभापतीत्वमा भएको सो कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर , उपाध्यक्ष अमृता कुमारी गच्छदार , पुर्वाअञ्चल विश्वविद्यालयका उप कुलपती विजु थपलिया , नरग्राम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कैलाश केसी लगायतको उपस्थिीती रहेको थियो ।    

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न