Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

2025 Jan 6 7:14 PM 42

विज्ञापन

Birat Cancer Hospital
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
विराटनगर । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापासहित सङ्खुवासभाका पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजक तीनपोखरी समाज विकास क्लब सहभागी रहने क्लबका अध्यक्ष मिनेश चापागाईंले बताएका छन् । प्रतियोगिताको विजयी टिमले नगद रु दुई लाख २५ हजार र उपविजेताले रु एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?