Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव हुँदैन : एमाले नेता लिङ्थेप

2025 Jan 19 2:18 PM 46

विज्ञापन

Birat Cancer Hospital
प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव हुँदैन : एमाले नेता लिङ्थेप
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव नहुने बताएका छन् । प्रदेश सभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आइतबार पत्रकार सम्मेलन गरी लिङ्थेपले अधिवेशनमा विजनेस अभाव नहुने बताएका हुन् । सत्तारूढ दलका प्रमुख सचेतक लिङ्थेपले अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने जानकारी दिए । ६ वटा नयाँ विधेयक र ४ वटा संशोधन तयार रहेको बताउँदै उनले भने, ‘दुई महिनालाई विधेयक अभाव हुने छैन ।’ कानुन निर्माण गर्नुअघि तल्लो तहसम्म छलफल गरेर विधेयक ल्याउन सरकारलाई आग्रह पनि गरिएको उनल बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?