Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानमा खानेपानीको लागि दबाब दिन हर्क साम्पाङ सिंहदरबारमा

2025 Jan 21 1:10 PM 42

विज्ञापन

Birat Cancer Hospital
धरानमा खानेपानीको लागि दबाब दिन हर्क साम्पाङ सिंहदरबारमा
विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ खानेपानीको लागि दबाब दिन भन्दै सिंहदरबार प्रवेश गरेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन् । धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए ।आ-आफ्नो काम इमान्दारिता साथ गर्नुपर्ने उनको भनाई छ । त्यसअघि मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?