Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित

2025 Jan 22 11:41 AM 44

विज्ञापन

Birat Cancer Hospital
रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित
विराटनगर । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको मुद्दामा रूपन्देही जिल्ला अदालतमा आज थुन छेकको लागि बहस हुने छ। लामिछाने कार्यालय समयमै अदालतमा पुगेका छन् । लामिछानेको थुन छेक बहस रूपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा हुनेछ। यस बहसमा रूपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल र सह–न्यायधिबक्ता गोकर्ण घिमिरे लगायतले बहस प्रस्तुत गर्नेछन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र बरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने बताईएको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा रुपन्देही अदालतमा आइतबार पूरक मुद्दा दर्ता भएको थियो। यस घटनामा लामिछाने, छविलाल जोशी, जीबी राई लगायत ४२ जना व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?