Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

2025 Jan 22 2:15 PM 46

विज्ञापन

Birat Cancer Hospital
यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
विराटनगर । महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो । नेपालले सुरुमा अष्ट्रेलियालाई दबाबमा राखेको थियो । नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई १४ रनमा तीन विकेटको अवस्थामा खुम्च्याएकी थिइन्, तर त्यसपछि अष्ट्रेलिया उत्कृष्ट कमब्याक गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो । अष्ट्रेलियाका लागि काओम्हे ब्रायले ३४ बलमा सर्वाधिक ४५ रन जोडिन् । उनले ३ चौका र ३ छक्का प्रहार गरेकी थिइन् । यस्तै एलिनर लारोसाले ३१ रन र हस्रत गिलले ३० रन बनाए । आठौं नम्बरमा आएकी क्लोइ एनस्वर्थले ९ बलमा १६ रन बनाएर अष्ट्रेलियाको स्कोर उकासेकी थिइन् । नेपालकी पूजा महतोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् भने सिमाना केसीले ४ ओभरमा ३५ रन खर्चिँदै २ विकेट हात पारिन् । अन्य बलरले विकेट निकाल्न सकेनन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?