Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत र सचिवमा ताजपुरिया सर्वसम्मत निर्वाचित

2025 Mar 20 12:27 PM 46

विज्ञापन

Birat Cancer Hospital
विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत र सचिवमा ताजपुरिया सर्वसम्मत निर्वाचित
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना गुरुङ र पेमा शेर्पा निर्वाचित हुँदा जनजाति कार्य प्रमुखमा मौसम राई निर्वाचित भए ।  अधिवेशनबाट मिडिया प्रमुखमा मोहन ढकाल, व्यवस्था प्रमुखमा मनिप ओझा, सह–सचिवमा अभिषेक पोख्रेल, सुदीप बस्नेत, बिन्दु ढुङ्गाना र नगेश राई निर्वाचित भए । यस्तै सदस्यहरूमा जिवस प्रसाद शाह, मनोहर पौडेल, सौरभ पोख्रेल, सञ्जीव तामाङ, मनिष थापा, साजन मगर, दिक्षा मगर, सुरेश लिम्बु, गुनशा लिम्बु, रिङ्की गुप्ता, अस्मिता शर्मा, युनिसा दाहाल, दिपेश थापा, सुरज खड्का, सुजता तामाङ, एलिसा मङ्ग्राती र मनिका तामाङ निर्वाचित भए ।  यसैगरी कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा चिन्तामणि बस्नेत निर्वाचित हुँदा राष्ट्रिय सचिवमा मुना बिष्ट र जितेन लोहार निर्वाचित भए । केन्द्रीय सदस्यमा पूजा ढुङ्गाना, प्रेम कार्की, कुमार पौडेल, फुरी शेर्पा, युवराज गुरागाईं, कृष्ण गिरी र रचन श्रेष्ठ निर्वाचित भए । परिषद्को राष्ट्रिय कार्यकारिणी समितिमा अध्यक्ष डा. दयाराम भुसाल र महा–सचिव दिनेश कार्कीसहित ९० जना सर्वसम्मत निर्वाचित भए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?